सैनिक हेलिकोप्टर दुर्घटनामा चार जनाको मत्यु • OSNepal

सैनिक हेलिकोप्टर दुर्घटनामा चार जनाको मत्यु • OSNepal

कोलम्बिया – कोलम्बियामा त्यहाँको सेनाको एक हेलिकोप्टर दुर्घटना हुँदा त्यसमा रहेका कम्तीमा पनि चार जनाको ज्यान गएको छ ।आइतबार साँझ भएको सो होलिकोप्टर दुर्घटनाको समाचारको यहाँको सेनाले पुष्टि गरेको छ । सो हेलिकोप्टर राजधानी सहरमा नै भएको र त्यसमा रहेका चार जना सैनिककै ज्यान गएको यहाँका राष्ट्रपति गुस्ताभो पेट्रोले जानकारी दिनुभएको छ ।उहाँले राजधानी सहरमा […]

Continue Reading
ऋणबाट ग्रसित छन् महिला • OSNepal

ऋणबाट ग्रसित छन् महिला • OSNepal

रेसुङ्गा, ६ चैत : गुल्मीको धुर्कोट गाउँपालिका–६ की विजुला परियार हाल चार वटा लघुवित्त संस्थामा आबद्ध हुनुुहुन्छ । उहाँको हाल यी संस्थामा कूल १३ लाख ऋण छ । परियार पहिले एक लघुवित्तमा मात्र आबद्ध हुनुहुन्थ्यो । सो लघुवित्त संस्थाबाट ऋण लिएपछि त्यही ऋण तिर्न एकपछि अर्को गर्दै लघुवित्तमा आबद्ध हुनुभयो । यसरी एउटा संस्थाबाट ऋण […]

Continue Reading
सम्बन्ध विच्छेदको ट्याग सधैँ मसँगै रहिरहने भयो

सम्बन्ध विच्छेदको ट्याग सधैँ मसँगै रहिरहने भयो

एजेन्सी -बलिउड अभिनेत्री मलाइका अरोडाले आफूभन्दा सानो उमेरका व्यक्तिसँग डेट गर्न उमेरले नछेक्ने बताएकी छन् । इन्डिया टुडे कन्क्लेभ २०२३ मा आयोजित पत्रकार सम्मेलनमा कुरा गर्दे उनले यस्तो बताएकी हुन् । उनले मोडरेटर नबिलासँग आफ्नो सम्बन्ध विच्छेद र अर्जुन कपुरसँगको सम्बन्धबारे कुराकानी गर्दै प्रेमको उमेर नहुने उल्लेख गरेकी हुन् । ‘जब मैले सम्बन्ध विच्छेद गरेँ […]

Continue Reading
असिनाले बाली नष्ट : किसान चिन्तित • OSNepal

असिनाले बाली नष्ट : किसान चिन्तित • OSNepal

गलेश्वर- चैतको सुरुवातसँगै झन्डै छ महिनापछि माटो भिज्नेगरी वर्षा हुँदा खुसी भएका म्याग्दीका किसान शनिबार परेको असिना पानीले बाली नष्ट गरिदिँदा चिन्तित भएका छन् । लामो समयसम्म खडेरी परेका कारण हिउँदे खेतीबाली नसप्रेको अवस्थामा पाक्नै लागेको हिउँदेबालीसमेत असिनाले नाश गरिदिएपछि किसान चिन्तित भएका हुन् । म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीको चिनाखेत, डाँडाखानीलगायत जिल्लाका उच्च लेकाली क्षेत्रमा […]

Continue Reading
‘प्रसाद २’ को ‘मार्सी धान’ बोलको गीत भोली सार्वजनिक हुँदै • OSNepal

‘प्रसाद २’ को ‘मार्सी धान’ बोलको गीत भोली सार्वजनिक हुँदै • OSNepal

काठमाडौं- चैत्र २४ गतेबाट रिलिज हुन लागेको फिल्म ‘प्रसाद २’ चर्चामा छ । विशेषगरि, यो फिल्मको ट्रेलर सार्वजनिक भएपछि यसको कथावस्तु र प्रस्तुतिलाई लिएर दर्शकमा व्यग्र प्रतिक्षा बढेको हो ।सुशिल पौडेलको कथामा तयार भएको फिल्ममा राजेश श्रेष्ठको छायांकन, राजनराज सिवाकोटीको संगीत छ । यो फिल्मलाई सुदर्शन थापाले निर्देशन गरेका हुन् । सुदर्शन नेपाली फिल्म क्षेत्रमा […]

Continue Reading
पर्सा राष्ट्रिय निकुञ्ज पर्यटकीय आकर्षणको केन्द्र बन्दै • OSNepal

पर्सा राष्ट्रिय निकुञ्ज पर्यटकीय आकर्षणको केन्द्र बन्दै • OSNepal

वीरगञ्ज, ६ चैत – पछिल्लो समय पर्सा राष्ट्रिय निकुञ्ज पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै गएको छ । नेपालमा पाइने रैथाने हात्तीको प्रमुख बासस्थान मानिएको सो निकुञ्ज पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ ।पर्यटकीय सम्भावना र पूर्वाधारको विकासलाई आधार बनाएर सरकारले यसलाई २०७४ सालमा नेपालको १२औँ निकुञ्जका रुपमा घोषणा गरिएको थियो […]

Continue Reading
अभिनेत्री आलिया भट्टको तारिफ गरेर थाकिनन् रेखा • OSNepal

अभिनेत्री आलिया भट्टको तारिफ गरेर थाकिनन् रेखा • OSNepal

बलिउडकी दिग्गज अभिनेत्रीको कुरा गर्ने हो भने रेखाको नाम पक्कै पनि यसमा समावेश हुनेछ । गत महिना आयोजित दादा साहेब फाल्के अवार्डमा रेखाले चलचित्र जगतमा गरेको अद्भूत योगदानका लागि यो विशेष अवार्ड पाएकी थिइन् । यस्तो अवस्थामा यो अवार्ड समारोह आइतबार टिभीमा प्रसारण गरिएको हो । यस अवसरको एक भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ, […]

Continue Reading
प्रेमी विष्णुसँग बिहेको तयारीमा एलिना चौहान ! • OSNepal

प्रेमी विष्णुसँग बिहेको तयारीमा एलिना चौहान ! • OSNepal

काठमाडौं । गायिका एलिना चौहानले अष्ट्रेलियामा रहँदै आएका गायक विष्णु सापकोटासँग प्रेममा छन् भन्न्े कुरालाई पुष्टि गर्ने एक तस्विर र स्टास सार्वजनिक गरेकी छन् । इन्स्टाग्रामबाट विष्णुसँगको एक युगल तस्वीर सार्वजनिक गर्दै उनले अर्थपूर्ण क्याप्सन लेखेकी छन् । उनले लेखेकी छन् तिम्रो सम्झनाले मलाई जागै राख्छ । तिम्रो सपनाले मलाई सुत्न दिँदैन । तिम्रो साथले […]

Continue Reading
८९ करोड भारुकी मालिक्नी हुन अभिनेत्री सामन्था, बस्छिन् बिलासी बंगलामा • OSNepal

८९ करोड भारुकी मालिक्नी हुन अभिनेत्री सामन्था, बस्छिन् बिलासी बंगलामा • OSNepal

काठमाडौं – सामन्था साउथकी उत्कृष्ट मध्यकी एक अभिनेत्रीमा पर्छिन् सामन्था । बलिउडका अभिनेत्रीहरुको जस्तै सामन्थाको फ्यान फलोइङ पनि उस्तै राम्रो छ । उनी आफ्नो अद्भुत सौन्दर्य  छन् । उनी अभिनित पछिल्लो फिल्म यसोदा जसले राम्रो व्यापार गरेको थियो । ८९ करोड (भारु)को मालिक्नी समेत रहेकी उनी विलासी बंगलामा बस्छिन् । उनले एउटै गीटमा आइटम डान्स […]

Continue Reading
घाम छाँया’ फिमेल भर्सनमा सार्वजनिक • OSNepal

घाम छाँया’ फिमेल भर्सनमा सार्वजनिक • OSNepal

टुनाबेल थापाको हिट गीत ‘घाम छाँया’ फिमेल भर्सनमा सार्वजनिक भएको छ । टुनाबेल थापाको शब्द, संगीत रहेको गीतको मेल टुनाबेल थापाले नै गाएका थिए । केही वर्ष अगाडि सार्वजनिक गीत युवा पुस्तामाझ निकै लोकप्रिय भएको थियो । शनिबार गीतको फिमेल भर्सन सार्वजनिक गरिएको हो । यसको फिमेल भर्सनमा गायिका त्रीसला गुरुङले स्वर दिएकी छिन् । […]

Continue Reading