लाख पुगेको सुनको मूल्य आज सोच्नै नसकिने गरी यस्तो भयो ।
काठमाडौं । आज सुनको मूल्य तोलामा २ सयले बढेको छ । बुधबार सुनको मूल्य तोलामा ९५ हजार ५ सयमा कारोबार भएकोमा आज तोलामा २ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ७ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९५ हजार २ सय रहेको […]
Continue Reading