निरन्तर उकालो लाग्दै सुनको मुल्य, २ सयले बढ्यो

निरन्तर उकालो लाग्दै सुनको मुल्य, २ सयले बढ्यो

अर्थतन्त्र

Sharing is caring!

काठमाण्डौँ । सोमवार ७६ हजार ५ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावाल सुन मंगलवार २ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलवार छापावाल सुन प्रतितोला ७६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै तेजावी सुन प्रतितोला ७६ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलवार चाँदी प्रतितोला ८ सय ९० रुपैयाँमा काराबार भइरहेको छ । सोमवार पनि सोही मूल्यमा कारोबार भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *