मुवाँथाई टोली आज थाइल्यान्ड जाने – OSNepal

मुवाँथाई टोली आज थाइल्यान्ड जाने – OSNepal

अर्थतन्त्र

Sharing is caring!

काठमाडौं, २९ कात्तिक :

१७औँ विश्व मुवाँथाई च्याम्पियनसिपमा सहभागी हुन दुई खेलाडी मंगलबार थाइल्यान्डको पटाया जाने भएका छन् ।

नोभेम्बर १५ देखि २२ तारिखसम्म हुने प्रतियोगिताको पुरुष ५७ केजीमा गुणराज रुचाल र महिला ४८ केजीमा डेनिका राईले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।

टोलीलाई सफलताको शुभकामना दिँदै नेपाल राष्ट्रिय मुवाँथाई संघका अध्यक्ष समेत रहेका काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गणेशलाल कक्षपतिले बिदाइ गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *