यस्तो छ आजको सुनको भाउ

यस्तो छ आजको सुनको भाउ

अर्थतन्त्र

Sharing is caring!

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुनको मूल्य १ सय रुपैयाँले बढेर प्रति तोला ९८ हजार १ सय रुपैयाँ कायम भएको छ । बिहिबार छापावाला सुन प्रति तोला ९८ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार ६ सय रुपैयाँ कायम भएको छ । त्यसैगरी, चाँदी प्रति तोला १ हजार २ सय ८० रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला ५ रुपैयाँले घटेको हो। बिहिबार चाँदी प्रति तोला १ हजार २ सय ८५ रुपैयाँमा कारोबार भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *