विहिबार ह्वातै बढयो सुनको भाउ, हेर्नुहोस यति पुग्यो तोलामा

विहिबार ह्वातै बढयो सुनको भाउ, हेर्नुहोस यति पुग्यो तोलामा

अर्थतन्त्र

Sharing is caring!

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार छापावाला सुनको मूल्य १ हजार रुपैयाँले बढेर प्रति तोला ९७ हजार ८ सय रुपैयाँ कायम भएको छ ।

बुधबार छापावाला सुन प्रति तोला ९६ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार ३ सय रुपैयाँ कायम भएको छ।

त्यसैगरी, चाँदी प्रति तोला १ हजार ३ सय ५ रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य प्रति तोला ३० रुपैयाँ ले बढेको हो । बुधबार चाँदी प्रति तोला १ हजार २ सय ७५ रुपैयाँ मा कारोबार भएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *