विश्वकप फुटबलमा उरुग्वे र दक्षिण कोरियाले बराबरी खेले – OSNepal

विश्वकप फुटबलमा उरुग्वे र दक्षिण कोरियाले बराबरी खेले – OSNepal

अर्थतन्त्र

Sharing is caring!

कतारमा जारी फिफा विश्वकप फुटबलमा उरुग्वे र दक्षिण कोरियाले बराबरी खेलेका छन् । दुबै टिमले बराबरी खेल्दै अंक बाँडेका छन् ।एजुकेसन सिटी स्टेडियममा बिहीबार राति भएको खेलमा उरुग्वे र दक्षिण कोरियाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्। निकै रोमान्चक बनेको खेलमा दुबै टोलीले पाएको अवसरलाई सदुपयोग गर्न सकेनन् ।

जसको कारण खेल गोलरहित बराबरीमा सकिएको हो । यस बराबरीसँगै समूह एच को उरुग्वेले पहिलो खेलमा १ अंक जोडेको छ । दक्षिण कोरियाले पनि १ अंकबाट विश्वकपको सुरुआत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *