बुधबारको विदेशी मुद्राको विनिमय दर – Satyapati

शुक्रबारको विदेशी मुद्राको विनिमय दर – Satyapati

अर्थतन्त्र

Sharing is caring!

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ३२ पैसा र बिक्री दर ३० रुपैयाँ ९२ पैसा पुगेको छ।

यस्तै युरो एकको खरिद दर १३५ रुपैयाँ ७८ पैसा र बिक्री दर १३६ रुपैयाँ ५० पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १५७ रुपैयाँ ८२ पैसा र बिक्री दर १५८ रुपैयाँ ५४ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ५४ पैसा र बिक्री दर ३५ रुपैयाँ ७० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

कुन देशको मुद्राको दर कति ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *