सुन किन्दै हुनुहुन्छ, आज यस्तो छ सुनको भाउ

सुन किन्दै हुनुहुन्छ, आज यस्तो छ सुनको भाउ

अर्थतन्त्र

Sharing is caring!

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार छापावाला सुनको मूल्य प्रति तोला ९७ हजार ८ सय रुपैयाँ कायम भएको छ ।

बिहिबार प्रति तोला ९७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज स्थिर रहेर सोहि मूल्यमा कारोबार भइरहेको छ । त्यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार ३ सय रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, चाँदी प्रति तोला १ हजार २ सय ९५ रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला १० रुपैयाँले घटेको हो। बिहिबार चाँदी प्रति तोला १ हजार ३ सय ५ रुपैयाँमा कारोबार भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *