आज माघ ५ गते, यस्तो छ विदेशी मुद्राको विनिमय दर – Satyapati

आज माघ ५ गते, यस्तो छ विदेशी मुद्राको विनिमय दर – Satyapati

अर्थतन्त्र

Sharing is caring!

नेपाल राष्ट्र बैंकले माघ ५ गते अर्थात् बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ५२ पैसा र बिक्री दर १३१ रुपैयाँ १२ पैसा पुगेको छ।

यस्तै युरो एकको खरिद दर १४१ रुपैयाँ १७ पैसा र बिक्री दर १४१ रुपैयाँ ८२ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १५९ रुपैयाँ ४० पैसा र बिक्री दर १६० रुपैयाँ १३ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ७९ पैसा र बिक्री दर ३५ रुपैयाँ ९६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

कुन देशको मुद्राको दर कति ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *