आइतबारको विदेशी मुद्राको विनिमय दर कति ? – Satyapati

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ? – Satyapati

अर्थतन्त्र

Sharing is caring!

नेपाल राष्ट्र बैंकले आज माघ १२ गते बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ २५ पैसा र बिक्री दर १३० रुपैयाँ ८५ पैसा पुगेको छ।

यस्तै युरो एकको खरिद दर १४१ रुपैयाँ ७० पैसा र बिक्री दर १४२ रुपैयाँ ३५ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६० रुपैयाँ ३२ पैसा र बिक्री दर १६१ रुपैयाँ ०६ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ६५ पैसा र बिक्री दर ३५ रुपैयाँ ८१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

कुन देशको मुद्राको दर कति ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *