हिमाल आरोहण अनुमतिबाट साढे ७३ करोड रोयल्टी • OSNepal

हिमाल आरोहण अनुमतिबाट साढे ७३ करोड रोयल्टी • OSNepal

अर्थतन्त्र

Sharing is caring!

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथासहित २४ हिमाल आरोहणका लागि १ हजार ४६ जनाले अनुमति लिएका छन् ।विश्वको सर्वोच्च शिखर सगरमाथासहित अन्य २३ हिमाल आरोहणका लागि यो संख्यामा अनुमति जारी भएको पर्यटन विभागले जनाएको हाे ।

विभागका अनुसार बुधबारसम्म ४२ समूहका ३ स ६७ पुरुष ९६ महिलासहित कुल ४ सय ६३ जनाले सगरमाा आरोहणका लागि अनुमति लिएका छन् । अन्यले विभिन्न २३ हिमाल आरोहणका लागि अनुमति लिएका हन् ।

विभागका शाखा अधिकृत विज्ञान कोइरालाका अनुसार सगरमाथा आरोहणमा यो वर्ष अनुमति लिनेको संख्या उल्लेख्य छ ।यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *