फेरि घट्यो सुनको मूल्य, हेर्नुहोस् आजको बजार भाउ

फेरि घट्यो सुनको मूल्य, हेर्नुहोस् आजको बजार भाउ

अर्थतन्त्र

Sharing is caring!

 

फेरि घट्यो सुनको मूल्य, हेर्नुहोस् आजको बजार भाउ

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलाको पाँच सय रुपैयाँले घटेको हो ।

बिहीबार प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज प्रतितोला ९० हजार पाँच सयमा कारोबार भइरहेको छ ।महासंघका अनुसार आज तेजावी सुन प्रतितोला ९० हजार ६५ रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी चाँदी प्रतितोला ९४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *