लाखौं पुगेको सुनको मूल्य आज सोच्नै नसकिने गरी यस्तो भयो ।

लाखौं पुगेको सुनको मूल्य आज सोच्नै नसकिने गरी यस्तो भयो ।

अर्थतन्त्र

Sharing is caring!

काठमाडौ । नेपाली बजारमा मंगलबार सुनको मुल्य स्थिर रहेको छ । सोमबार तोलामा ९४ हजार ७ सयमा कारोबार भएको सुनको मुल्य आज पनि सोहि मुल्यमा किनबेच भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य ९४ हजार २ सय रहेको छ । त्यस्तैगरी आज आज चाँदीको मूल्य प्रतितोला १२१० रहेको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *