लाख पुगेको सुनको मूल्य आज सोच्नै नसकिने गरी यस्तो भयो ।

लाख पुगेको सुनको मूल्य आज सोच्नै नसकिने गरी यस्तो भयो ।

अर्थतन्त्र

Sharing is caring!

काठमाडौं । आज सुनको मूल्य तोलामा २ सयले बढेको छ । बुधबार सुनको मूल्य तोलामा ९५ हजार ५ सयमा कारोबार भएकोमा आज तोलामा २ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ७ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९५ हजार २ सय रहेको छ । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १२३० रहेको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *