आज कतिमा कारोबार हुँदैछ सुनचाँदी ?

अर्थतन्त्र

Sharing is caring!

नेटिजन नेपाल
काठमाडौँ, १० असार। नेपाली बजारमा बिहीबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले ओरालो लागेको हो ।

बुधबार प्रतितोला ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन आज घटेर प्रतितोला ९० हजार ५ सय रुपैयाँमा झरेको हो ।

त्यस्तै आज तेजावी सुन प्रतितोला ९० हजार रुपैयाँमा कारोबार भईरहेको रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदीको मूल्य तोलामा १ हजार २ सय ९५ रुपैयाँ कायम गरिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *