भर्खरै कक्षा ११ र १२ का सम्पूर्ण विद्यार्थीहरुका लागि आयो अत्यन्तै जरुरी सूचना ! जान्नै पार्ने ;

भर्खरै कक्षा ११ र १२ का सम्पूर्ण विद्यार्थीहरुका लागि आयो अत्यन्तै जरुरी सूचना ! जान्नै पार्ने ;

कक्षा ११ र १२ का विद्यार्थीहरुलाइ भर्खरै आयो अत्यन्तै जरुरी सूचना ! अहिले कक्षा १२ को परिक्षा बारे केही सञ्चार माध्यमहरुले अाफू खुशी परिक्षा सञ्चालन बारे भ्रामक समाचार प्रकाशन तथा सम्प्रेषण गरेको पाइएको छ । हाल अहिलेसम्म कुनै निर्णय नभएको र कक्षा १२ को परिक्षा स्थगित अवस्थामा रहेको राष्ट्रिय परिक्षा बोर्डले स्पष्ट पारेको छ । […]

Continue Reading
भर्खरै कक्षा ११ र १२ का सम्पूर्ण विद्यार्थीहरुका लागि आयो अत्यन्तै जरुरी सूचना ! जान्नै पार्ने ;

कक्षा १२ को परीक्षाबारे आयो यस्तो खबर…..

कक्षा १२ को परीक्षाबारे आयो यस्तो खबर….. काठमाडौँ । लामो समयको गृहकार्यपछि स्थगित कक्षा १२ को परीक्षा कूल पूर्णाङ्कको ४० नम्बरका लागि अनलाइन प्रणालीबाट हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कोरोना महामारीको जोखिम बढ्दो स्थितिमा प्रत्यक्षरुपमा देशभर परीक्षा लिनसक्ने स्थिति नभएको निष्कर्षसहित कूल १०० पूर्णाङ्कमध्ये ४० नम्बरको अनलाइन परीक्षा, २० नम्बरको प्रयोगात्मक र कक्षा […]

Continue Reading
सिटीईभिटीले भर्ना खोल्यो, कुन विषय पढ्न कति जीपिए ल्याएको हुनुपर्ने ?

सिटीईभिटीले भर्ना खोल्यो, कुन विषय पढ्न कति जीपिए ल्याएको हुनुपर्ने ?

सिटीईभिटीले भर्ना खोल्यो, कुन विषय पढ्न कति जीपिए ल्याएको हुनुपर्ने ? काठमाडौंः प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटीईभिटी)ले डिप्लोमा तथा प्रमाणपत्र तहमा भर्ना आव्हान गरेको छ । १५ असोजभित्र आवेदन दिईसक्नुपर्ने सिटीईभिटीले जनाएको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) महामारी लक्षित निषेधाज्ञा र लकडाउनका कारण यो वर्ष सबै आवेदन अनलाइनबाटै दिन सकिने व्यवस्था मिलाईएको […]

Continue Reading
सार्वजनिक भयो पाठ्यक्रमको नयाँ ढाँचा : सात महिनामा शैक्षिक सत्र पुरा गरिने

सार्वजनिक भयो पाठ्यक्रमको नयाँ ढाँचा : सात महिनामा शैक्षिक सत्र पुरा गरिने

सार्वजनिक भयो पाठ्यक्रमको नयाँ ढाँचा : सात महिनामा शैक्षिक सत्र पुरा गरिने काठमाडौं: बाँकी सात महिनामा शैक्षिक सत्र पुरा गर्ने गरि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले संश्लेषित पाठ्यक्रम सार्वजनिक गरेको छ। कक्षा एकदेखि दश कक्षासम्मको पाठ्यक्रमलाई खुम्च्याएर मन्त्रालयले मंगलबार नयाँ पाठ्यक्रमको ढाँचा सार्वजनिक गरेको हो। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेलको उपस्थितीमा उक्त पाठ्यक्रम […]

Continue Reading
सरकारले नयाँ टेलिभिजन खोल्ने

सरकारले नयाँ टेलिभिजन खोल्ने

सरकारले नयाँ टेलिभिजन खोल्ने काठमाडौं । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले वैकल्पिक सिकाईलाई प्रभावकारी बनाउन सरकारले छुट्टै टेलिभिजन खोल्न लागेको बताएका छन् । आफ्नो पार्टी निकट अनेरास्ववियुका पदाधिकारीसँगको भर्चुअल अन्तरक्रियामा पोखरेलले वैकल्पिक शिक्षालाई प्रभावकारी बनाउन छिट्टै नयाँ डेडिकेटेड टेलिभिजन खोल्ने सोचमा सरकार रहेको खुलासा गरेका हु्न । त्यस्तौ टेलिभिजन खोल्न आफूले प्रधानमन्त्री केपी ओलीसँगसमेत कुरा गरिसकेको बताउँदै […]

Continue Reading
निजी विद्यालयहरुलाई अनलाइन कक्षाको शुल्क उठाउन दिन शिक्षामन्त्री सहमत

निजी विद्यालयहरुलाई अनलाइन कक्षाको शुल्क उठाउन दिन शिक्षामन्त्री सहमत

निजी विद्यालयहरुलाई अनलाइन कक्षाको शुल्क उठाउन दिन शिक्षामन्त्री सहमत काठमाडौं । सरकारले निजी विद्यालयहरूलाई अनलाइन कक्षाको शुल्क उठाउन अनुमति दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मन्त्रिस्तरीय निर्णय गर्दै शुल्क अशुल्न अनुमति दिएको हो । सरकारले शुल्क अशुल्न अनुमति दिए पनि बहुसंख्यक विद्यार्थीहरु अनलाइन कक्षाबाट बन्चित रहेका छन् । उनीहरुसँगसमेत विद्यालयहरुले जथाभावी शुल्क अशुल्न […]

Continue Reading
बजेट खर्च नहुने रोग तल्लो तहमा पनि उस्तै, प्रदेश ३७ र स्थानीय तहको खर्च ५० प्रतिशतमात्रै

लकडाउनको बेलामा पनि पढाएका छाैं शुल्क तिर्नु : निजी विद्यालय सञ्चालक

काठमाडाैं । निजी विद्यालय सञ्चालकहरूको छाता संगठन नेशनल प्याब्सन र प्याब्सनले अभिभावकलाई शुल्क तिर्न आग्रह गरेको छ। आइतबार संयुक्त विज्ञप्ति निकालेर नेशनल प्याब्सन अध्यक्ष ऋतुराज सापकोटा र प्याब्सन अध्यक्ष टिकाराम पुरीले लकडाउनको बेलाको पनि शुल्क तिर्न विद्यार्थीका अभिभावकलाई आग्रह गरेका हुन् । विद्यालयमा उपस्थित भई पूरानो शुल्क बाँकी रहेको भए चुक्ता र नयाँ शैक्षिक सत्रअनुसार […]

Continue Reading
यस वर्ष कक्षा ११ को बोर्ड परीक्षा नहुने, आन्तरिक मूल्यांकन गरिने

यस वर्ष कक्षा ११ को बोर्ड परीक्षा नहुने, आन्तरिक मूल्यांकन गरिने

काठमाडौँ — यस वर्ष कक्षा ११ को बोर्ड परीक्षा नहुने भएको छ । पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्ले विद्यालयले गरेको आन्तरिक परीक्षाका आधारमा विद्यार्थीलाई प्रमाणपत्र दिन निर्णय गरेको हो । विद्यार्थीको आन्तरिक मूल्याङ्कन के कसरी गर्ने भन्ने विषयमा कार्यविधि बनाउन राष्ट्रिय परीक्षा बोर्डलाई जिम्मेवारी दिइएको छ । यसअघि कक्षा ११ को परीक्षा बोर्डले सञ्चालन गर्ने गथ्र्यो । कोरोना संक्रमणका […]

Continue Reading
काठमाडौं: राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइइ) कक्षा १० ‘विद्यार्थी नतिजा, प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, २०७७’ जारी गरेको छ । कोरोना महामारीका कारण बन्दाबन्दी जारीपछि स्थगित गत वर्षको उक्त परीक्षालाई सम्बन्धित विद्यालयको आन्तरिक मूल्याङ्कनलाई आधार बनाई ततिजा प्रकाशन गर्न बोर्डले सो कार्यविधि जारी गरेको हो । विद्यार्थीको अन्तिम मूल्याङ्कनका लागि सम्बन्धित प्रधानाध्यापकको संयोजकत्वमा समिति गठन गर्ने र परीक्षाफल प्रकाशन नगरेसम्म गोप्य राख्नुपर्ने कार्यविधिमा उल्लेख छ । यसरी मूल्याङ्कन गर्दा संवत् २०७६ को कूल पूर्णङ्कको सैद्धान्तिक र प्रयोगात्मक गरी पहिलो त्रैमासिकको १०, दोस्रोको ३० र तेस्रो त्रैमासिक परीक्षाको ६० प्रतिशत अङ्कभार दिइ ग्रेड निर्धारण गर्नुपर्नेछ । मन्त्रिपरिषद्को गत जेठ २८ को बैठकले गत वर्षको अन्तिम मूल्याङ्कनका आधारमा नतिजा प्रकाशन गर्ने निर्णय गरेको थियो । कार्यविधिमा स्थानीय तहको सहजीकरणमा जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइले विद्यालयका त्यस्ता मूल्याङकन विवरणलाई सङ्कलन गरी सक्कल प्रति परीक्षा नियन्त्रण कार्यालयलाई पठाउन भनिएको छ । कार्यविधिमा समय तालिका भने खुलाइएको छैन । गत वर्षको कक्षा १० को एसइई परीक्षाका लागि चार लाख ८२ हजार २१९ विद्यार्थीले आवेदन दिएका थिए भने एक हजार नौ सय ९५ परीक्षा केन्द्र निर्धारण गरिएका थिए ।

एसइइको नतिजा प्रकाशन गर्न बोर्डले यस्तो कार्यविधि बनायो

काठमाडौं: राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइइ) कक्षा १० ‘विद्यार्थी नतिजा, प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, २०७७’ जारी गरेको छ । कोरोना महामारीका कारण बन्दाबन्दी जारीपछि स्थगित गत वर्षको उक्त परीक्षालाई सम्बन्धित विद्यालयको आन्तरिक मूल्याङ्कनलाई आधार बनाई ततिजा प्रकाशन गर्न बोर्डले सो कार्यविधि जारी गरेको हो । विद्यार्थीको अन्तिम मूल्याङ्कनका लागि सम्बन्धित प्रधानाध्यापकको संयोजकत्वमा समिति […]

Continue Reading
एसइईको कानूनी व्यवस्था परिवर्तन गरिँदै, कक्षा १२ मा कायम

एसइईको कानूनी व्यवस्था परिवर्तन गरिँदै, कक्षा १२ मा कायम राख्न कानुन संशोधनको तयारी

काठमाडौं: माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई) को कानुनी व्यवस्था परिवर्तन गरिँदैछ । कोरोना महामारीका कारण स्थगित माध्यमिक तहको राष्ट्रियस्तरको परीक्षालाई आगामी वर्षमा पनि कक्षा १२ मा मात्रै कायम राख्ने गरी कानुनमा संशोधन गर्न लागिएको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सिफारिसमा नेपालले सरकार (मन्त्रिपरिषद्) बाट गत जेठ २८ गते २०७६ को माध्यमिक शिक्षा […]

Continue Reading