भदौ ३० गतेदेखि कक्षा १२ को परीक्षा, हेर्नुहोस् (परीक्षा तालिका सहित)

भदौ ३० गतेदेखि कक्षा १२ को परीक्षा, हेर्नुहोस् (परीक्षा तालिका सहित)

शिक्षा

Sharing is caring!

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा ३० भदौबाट सञ्चालन गर्ने भएकाे छ । बुधबार बोर्डले ३० भदौदेखि ८ असोजसम्म परीक्षा तालिका सार्वजनिक गरेकाे छ । परीक्षा हाेम सेन्टरबाटै सञ्चालन हुने छ । परीक्षा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुनेछ । यसअघि ३१ साउनदेखि ताेकिएकाे परीक्षा कोभिड- १९ को महामारी बढ्न थालेको भन्दै स्थगित गरिएकाे थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *