कक्षा ११ र १२ का विद्यार्थीहरुलाइ भर्खरै आयो अत्यन्तै जरुरी सूचना !
अहिले कक्षा १२ को परिक्षा बारे केही सञ्चार माध्यमहरुले अाफू खुशी परिक्षा सञ्चालन बारे भ्रामक समाचार प्रकाशन तथा सम्प्रेषण गरेको पाइएको छ । हाल अहिलेसम्म कुनै निर्णय नभएको र कक्षा १२ को परिक्षा स्थगित अवस्थामा रहेको राष्ट्रिय परिक्षा बोर्डले स्पष्ट पारेको छ । कृपया त्यस प्रकारको समाचारहरु ignore गर्नुहोला र आधिकारिक समाचारहरु मात्र follow गर्नुहोला
