भक्तपुरः राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालमा संचालन गर्ने कक्षा ११ र १२ को परीक्षा तालिका सार्बजनिक गरेको छ ।
बोर्डले मंगलबार निकालेको परीक्षा तालिका अनुसार कक्षा १२ को परीक्षा २०७६ बैशाख ८ गते देखि सुरु हुने भएको छ भने कक्षा ११ को परीक्षा २०७७ बैशाख २१ गते देखि सुरु हुने छ ।
परीक्षा बिहान ७ बजे देखि सुरु हुने सूचनामा उल्लेख छ ।
यस्तो छ परीक्षा तालिका-