दुई मुख र तीन आँखा, सिङ भएकी अनौठी गौमाताको दर्शन र सेयर गरौ।

मनोरञ्जन

Sharing is caring!

आँखा र सिङ तीन/तीन र मुख दुई वटा भएको गाई हेर्न भीडअनौठो प्रकारको गाईलाई हेर्न यहाँ मानिसको भीड लागेको छ । अनौठो गाई प्रत्यक्ष अवलोकन देखेकामध्ये कतिपयले यसलाई धार्मिक आस्थाका साथ पुजासमेत गर्दै आएका छन् ।
मकवानपुर हेटौडा १८ मा रहेको त्रिनेत्र गौरी माता मन्दिरको टोलीले ल्याएको तीन आँखा र तीन सिङ र दुई मुख भएको गाईलाई बिभिन्न ठाउमा देखाइएको छ ।अनौठो गाई हेर्न भन्दै मानिसहरुको भीड लागेको छ । मन्दिरको सहयोगार्थ अनौठो गाई लिएर गुल्मीका विभिन्न स्थानहरुमा पुर्याइएको छ । गाईलाई गाडीमा हालेर स्थानीय बजार र चोक–चोकमा पुर्याइएको छ ।पुर्याइएको ठाउँमा मानिसहरुको भीड लाग्ने र उनीहरुले आफू सक्दो भेटी चढाउने मन्दिर व्यवस्थापन समितिका सदस्यले जानकारी दिए ।विसं २०६८ फाल्गुन १६ गते जन्मिएको यो गाईलाई मन्दिर व्यवस्थापन समितिले संरक्षण गरेर राखेको छ । नब्याउँदै दुध दिने गरेको यस गाईले दैनिक रुपमा आधा माना दुध दिने गरेको छ ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Leave a Reply

Your email address will not be published. Required fields are marked *