३ महिनाको छोरा’को घाँ’टी थि’चि मा”र्ने गर्ने आमा प’क्राउ ( भिडियो सहित हेर्नुहोस )

मनोरञ्जन

Sharing is caring!





३ महिनाको छोरा’को घाँ’टी थि’चि मा”र्ने गर्ने आमा प’क्राउ ( भिडियो सहित हेर्नुहोस )

 

सुनसरीकाे इटहरीमा छोराको घाँ’टी थिचि ह’त्या गर्ने आमा प’क्राउ परेकी छिन । ईटहरी उपमहानगरपालिका वडानं. १७ मुसहर टोल वस्ने बर्ष ३२ की उर्मिला सुनारले आफ्नै ३ महिनाको नवजात शिशु छोरा भुवन बि.क लाई घाटी थिची घा’ईते बनाएकी थिइन् ।

 

 

उक्त बालककाे उपचारका लागि धरानको विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान अस्पताल ल्याईएकोमा उपचारको क्रममा वालकको मृ’त्यू भएकाे हाे ।

 

महिलालाई सोही दिन इटहरी प्रहरी कार्यलय पकलीको टोलिले प’क्राउ गरी कर्तव्य ज्यान सम्वन्धि कसुरमा म्याद लिई कानूनी प्रकृया अगाडी बढाएकाे ईटहरी प्रहरीले जनाएकाे छ । पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।

 

 




Leave a Reply

Your email address will not be published.