घरमै बोलाएर अत्याचार गरेपछि श्रीमानले श्रीमतीको प्रेमीको गोप्य भाग काटिदिएपछि….

मनोरञ्जन

Sharing is caring!





काठमाडौं । श्रीमानले श्रीमतीको प्रेमीको गोप्य भाग काटिदिएका छन् ।

 

 

 

 

 

 

भारत, मध्य प्रदेश, इन्दौरको गान्धी नगरमा एक श्रीमानले श्रीमतीका प्रेमीको गोप्य भाग काटिदिएका हुन् । गत बुधबार महिलाले प्रेमीलाई भेट्न घर बोलाएकी थिइन् ।

 

 

 

 

 

 

 

सोही अवसरमा उनका श्रीमानले प्रेमीमाथि आक्रमण गरेका थिए । घाइतेको एमवाई अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले श्रीमान श्रीमती विरुद्ध मुद्दा दर्ता गरेर खोजी सुरु गरेको छ ।




Leave a Reply

Your email address will not be published.