बाबु म आउदा तिमीलाई गाडी ल्या’ईदि’न्छु मामुलाई दुख नदिनु है भन्दै मलेसिया गएका बिबेक कहिल्यै नफर्किने भए … मनमा दया भए Rip लेख्नुहोला ।

मनोरञ्जन

Sharing is caring!





बाबु म आउदा तिमीलाई गाडी ल्या’ईदि’न्छु मामुलाई दुख नदिनु है भन्दै मलेसिया गएका बिबेक कहिल्यै नफर्किने भए … मनमा दया भए Rip लेख्नुहोला ।

 

काठमाडौँ। बाबु म आउदा तिमीलाई गाडी ल्याईदिन्छु मामुलाई दुख नदिनु है भन्दै मलेसिया गएका बिबेक रातो बाकसमा फर्किएपछि, हार्दिक भावपुर्ण श्रदान्जली आत्यमाले शान्ति पावस ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल👇👇👇 क्लिक गर्नुहोला *****

 

 

 

सानो परिवार कतार बाट ल्याएको केही खुसी घर मा छोडेर केही साहु लाई बुझाएर भर्खरै तोते बोल्न थालेको ना बालक र श्रीमती छोडेर ४ बर्ष पहिले मलेसिया आएका नगरपालिका ३ का स्वरुप तातीको मृ;त्यु भएको छ।

 

मलेसिया को सोलाङ्गर काफर मा रहेको फुड इम्प्री कम्पनी मा कार्यरत उनी अगिल्लो दिन सकुशल काम बाट फर्किएर श्रीमती र छोरा सङ अन्तिम पल्ट फोन मा बोलेका उनी छोरा को पढाइ फिस र अरु खर्च को लागि भन्दै भो’लि नै पैसा पठाइदिने अनि पैसाको पिन नम्बर टिपाउने भनेका उनी सधा जस्तै बिहानै उठेर नुहाइधुवाइ गरेर पैसा पठाउन भन्दै,

केही साथीहरूको साथमा कोलालम्पुर कोत्राया तिर लागेका उनी पछाडीको सिटमा बसे अनि सङ्गै गएका साथीहरू भने अगाडी नै खाली सिट रहेको ले तेहि बसे ।भिडियो” हेर्न यहाँ तल क्लिक गर्नुहोस,

 




Leave a Reply

Your email address will not be published.