बालेन शाह राती ९ बजे अनुसन्धानको लागि आयल निगम जाँदै (सेयर गर्नुहोस)

मनोरञ्जन

Sharing is caring!





बालेन शाह राती ९ बजे अनुसन्धानको लागि आयल निगम जाँदै (सेयर गर्नुहोस)

 

काठमाडौ: सामाजिक संजाल सोसल मिडियामा अहिले बालेनको निकै नै ठुलो चर्चा चलेको छ। जतासुकै बालेन नै बालेन शाहको नया नया पोस्ट देखिएको छ । उनले गरेको सबै काम हरु नया ढङ्गबाट बाहिरिएको छ भने सम्पुर्ण आम जनताको साथ र सपोर्ट पनि उनले पाएका छ । अहिले फेरि पुन नेपाल आयल निगम ले तेल बढाएपछी बालेन निगम नै पुग्ने भनेर फेसबुक गुरुप मा पोस्ट आएको छ ।

 

थप अर्को: काठमाडौं । महानगरपालिकाका निजी विद्यालयहरुले आम्दानीको केही प्रतिशत रकम महानगरलाई दिनुपर्ने भएको छ । महानगरको शिक्षा कोषमा आम्दानीको केही प्रतिशत रकम ती विद्यालयहरुले हाल्नुपर्ने महानगरका मेयर बालेन्द्र शाहले बताए । आगामी आर्थिक वर्ष २०७९/०८० नीति तथा कार्यक्रम सार्वजनिक गर्दै मेयर शाहले उक्त रकम विपन्न विद्यार्थीहरुका लागि खर्च हुने बताए। यस्तै, महानगरले जीवनपयोगी

 

शिक्षालाई जोड दिने नीति लिएको मेयर शाहले जनाए। महागरमा कक्षाा १ देखि ८ सम्म पढाइ हुँदै आएको नेपाल भाषा कक्षालाई निरन्तरता दिइने उनले बताए।स‌ंस्थागत विद्यालयको शुल्क पुनःनिर्धारण

गरेर वैज्ञानिक ढ‌ंगबाट बनाउने नीति महानगरले लिने मेयर शाहको भनाइ छ। दरबार हाइस्कुललाई देशकै नमुना विद्यालय बनाउने नीति महानगरले लिएको छ। यस्तै, सामुदायिक विद्यालयका विद्यार्थीको नियमित स्वास्थ्य जाँच गरिने, थप २ वटा सामुदायिक विद्यालयमा प्राविधिक विषयमा अध्यायपन गराइने मेयर शाहले बताए। यस्तै, काठमाडौं महानगरपालिकाले महानगर जनस्वास्थ्य ऐन जारी गर्ने, सहरी स्वास्थ्य केन्द्र बनाउने, नियमित स्वास्थ्य जाँच गरिने बताए।




Leave a Reply

Your email address will not be published.