भूकम्पले २ सय घर ध्वस्त

मनोरञ्जन

Sharing is caring!





भूकम्पले २ सय घर ध्वस्त

 

एजेन्सी :-दक्षिण पश्चिम हाईटीमा भूकम्प जाँद कम्तिमा दुई जनाको मृत्यु भएको छ**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

 

५ दशमलब ३ म्याग्निच्युडको सो भूकम्पपछि २०० घर भत्किनुका साथै केही मानिस घाईते भएका छन् । भूकम्पपछि परकम्पहरु आइरहेका छन्**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

 

राजधानी पोर्ट अउ प्रिन्सबाट १३० किलोमिट पश्चिममा रहेको एउटा सानो तटीय सहरमा दुई जनाको मृ’त्यु भएको छ**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

 

भूकम्पको केन्द्र बिन्दु रहेको निपिज जिल्लामा २०० घर ध्वस्त भएका छन भने ६०० घर तथा टहरमा क्षति पुगेको छ ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****




Leave a Reply

Your email address will not be published.