दाइजोमा फ्रि’ज नदिएको भ’न्दै भर्खरै विवाह गरेकी २० वर्षीया यु’वतीको ह त्या”

मनोरञ्जन

Sharing is caring!





दाइजोमा फ्रि’ज नदिएको भ’न्दै भर्खरै विवाह गरेकी २० वर्षीया यु’वतीको ह त्या”

 

धनुषाको क्षिरेश्वरनाथ नपा ५ महेन्द्रगर बस्ने नविन किशोर साहले आफनै श्रीमती २० वर्षीया ज्योती नायक (साह) को मङ्सिर २५ गते बेलुका घाँ’टी थिचेर ह’त्या गरेको माइती पक्षले आरोप लगाएका छन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला👇👇👇 *****

 

 

मृतक ज्योती साहको वुवा जउनपा २२ कुर्था बस्ने सुरेन्द्र नायकले छोरीको विवाहमा फ्रिज नदिएको भन्दै पटक पटक छोरीलाई कुटपिट गर्दै ज्वाई नविनकिशोर साहले ह’त्या गरेको आरोप लगाउनुभएको छ । वि.स.२०७५ फागुन १९ गते क्षिरेश्वरनाथ नगरपालिका ५ बस्ने राजकिशोर साहका छोरा २८ वर्षका नविन किशोर साह र जउनपा २२ कुर्था बस्ने***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला👇👇👇 *****

 

सुरेन्द्र नायकको २० वर्षीय छोरीसँग १७ लाख दाइजो दिएर समाजिक परम्परा अनुसार विवाह भएको थियो । एकवर्ष नवित्दै नवविवाहिता छोरी ज्योतीको शंकास्पद मृ’त्यु भएपछि बुबा सुरेन्द्र नायकले दाईजोको निहुँमा छोरीको हत्या गरेको आरोप लगाउनुभएको छ । माइतीपक्षले दाईजोमा फ्रिज नदिँदा छोरीको ह’त्या गरेको आरोप लगाउनुभएको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला👇👇👇 *****

 

विवाहमा नगद १० लाख रुपैयाँ, साढे ९ तोला सुन, फर्निचर लगायत १७ लाख रुपैयाँ बराबर दाईजो दिएको वुवा सुरेन्द्र नायकले बताउनुभएको छ । विवाहमा ज्वाइँले फ्रिज लगायतका समान माग्दै ज्योतीलाई शारीरिक तथा मानसिक यातना दिँदै आएको वुवाले बताउनुभएको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगरका इन्स्पेक्टर अमिर दाहालका अनुसार मङ्सिर २५ गते सवाँ ४ बजे घटनाबारे जानकारी पाएर घटनास्थल पुग्दा घाँटीमा सल बेरिएको थियो ।

***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला👇👇👇 *****




Leave a Reply

Your email address will not be published.