Epic nepal ले सबै तिरको सहयोग जम्मा गरेर यी बाग्लुङ्गका जिब्रो नि”स्किएका भाइको यसरी काठमाडौंमा उपचार भै रहेको छ।
ती बिरामी आमाले epic nepal team लाइ यसो भन्नु हुन्छ” तपाईं हरु त मेरो बुबा आमा जस्तो सहयोग गर्ने मान्छे, म तपाईंहरूलाई जिन्द”गीभर बिर्सन सक्दिनँ”।
त्यसरी घाउ आई जि”ब्रो चलाउन,बोल्न,खान समेत अफ्ठ्यारो भै रहदा ओइ जिब्रे उता जा भन्दै स्कुलमा अरूले करा”एको समेत सुना”उँछन्।
बाकी हेर्नुहोस भिडियो