एकको मृत्यु, चार जना घाइते

मनोरञ्जन

Sharing is caring!





बोलेरो सडकबाट २० मिटर तल खस्यो : एकको मृत्यु, चार जना घाइते

 

सुर्खेत । सुर्खेत दैलेख सडक खण्डको कपासे नजिकै बोलेरो जीप दुर्घटना भएको छ । बा १ झ ८७८४ नम्बरको बोलेरो जीपमा सडकबाट करिब २० मिटर तल खसेको थियो ।

 

दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । घाइते मध्ये तीन जनाको अवस्था चिन्ताजनक रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

 

 

मृत्यु भएका तथा घाइते भएकाहरूको पहिचान भने खुलिसकेको छैन । घाइतेहरूको अहिले प्रदेश अस्पताल कालागाउँमा उपचार भइरहेको छ ।




Leave a Reply

Your email address will not be published.