आफ्नै श्रीमानलाई पनि थाहा हुँदैन म’हिलाले यी गो’प्य कुराहरु (जानी राखौं)
आफूले भोगेका तीता मिठा सबै अनुभव साटासाट गर्दछन् । उनीहरुले एकअर्काका दुःख सुख साट्ने गर्दछन् र समस्यामा भएमा एकअर्कालाई सहयोग गर्दछन् भन्ने मान्यता हाम्रो समाजमा रहेको पाइन्छ । तर कुनै कुनै कुरा यस्ता हुन्छन् जसलाई उनीहरुले एकअर्कालाई कहिल्यै भन्दैनन् ।
त्यस्तै हरेक म’हिलाले आफ्नो पतिबाट लुकाएर राख्ने केही कुरा छन् । पु’रुषका बारेमा महिलाई प्रायजसो सबैकुरा थाहा हुन्छ। मानव सृष्टिको रचनाकार नै महिला भएकाले पु’रुषको बारेमा थाहा नहुँने त कुरै भएन। तर म’हिलाका बारेमा कतिपय यस्ता कुरा हुन्छन् जुन पुरुषले कहिल्यै पनि थाहा पाउन सक्दैनन् ।
के हुन् त त्यस्ता कुरा रु जुन म’हिलाले लुकाएर राखेका हुन्छन् र पु’रुषले थाहा पाउन सक्दैनन् । रोमान्सः केटाहरु रोमान्स मन पराउने खालका हुन्छन् यो कुरा सबैलाई थाहा छ ।
तर पु’रुषको तुलनामा महिला अझ धेरै रोमान्स मन पराउँछनन् जुन महिलाले सधैँ लुकाएर राखेका हुन्छन् र यो कुरा पु’रुषले थाहा पाउँदैनन्। त्यसैले महिला वा श्रीमतीको यी यस्ता कुराहरु आफैले बुझिदिए पार स’म्बन्ध अझ धेरै राम्रो पक्कै पनि हुनेछ । त्यस्तै पैसा बचाउँन महिलाहरुले धेरै सामान खरिद गरेको र खर्चालु भएको कुरा बारम्बार सुनिएको छ ।