आफ्नै श्रीमानलाई पनि थाहा हुँदैन म’हिलाले यी गो’प्य कुराहरु (जानी राखौं)

मनोरञ्जन

Sharing is caring!





आफ्नै श्रीमानलाई पनि थाहा हुँदैन म’हिलाले यी गो’प्य कुराहरु (जानी राखौं)

 

 

 

 

 

आफूले भोगेका तीता मिठा सबै अनुभव साटासाट गर्दछन् । उनीहरुले एकअर्काका दुःख सुख साट्ने गर्दछन् र समस्यामा भएमा एकअर्कालाई सहयोग गर्दछन् भन्ने मान्यता हाम्रो समाजमा रहेको पाइन्छ । तर कुनै कुनै कुरा यस्ता हुन्छन् जसलाई उनीहरुले एकअर्कालाई कहिल्यै भन्दैनन् ।

 

 

त्यस्तै हरेक म’हिलाले आफ्नो पतिबाट लुकाएर राख्ने केही कुरा छन् । पु’रुषका बारेमा महिलाई प्रायजसो सबैकुरा थाहा हुन्छ। मानव सृष्टिको रचनाकार नै महिला भएकाले पु’रुषको बारेमा थाहा नहुँने त कुरै भएन। तर म’हिलाका बारेमा कतिपय यस्ता कुरा हुन्छन् जुन पुरुषले कहिल्यै पनि थाहा पाउन सक्दैनन् ।

 

के हुन् त त्यस्ता कुरा रु जुन म’हिलाले लुकाएर राखेका हुन्छन् र पु’रुषले थाहा पाउन सक्दैनन् । रोमान्सः केटाहरु रोमान्स मन पराउने खालका हुन्छन् यो कुरा सबैलाई थाहा छ ।

 

 

तर पु’रुषको तुलनामा महिला अझ धेरै रोमान्स मन पराउँछनन् जुन महिलाले सधैँ लुकाएर राखेका हुन्छन् र यो कुरा पु’रुषले थाहा पाउँदैनन्। त्यसैले महिला वा श्रीमतीको यी यस्ता कुराहरु आफैले बुझिदिए पार स’म्बन्ध अझ धेरै राम्रो पक्कै पनि हुनेछ । त्यस्तै पैसा बचाउँन महिलाहरुले धेरै सामान खरिद गरेको र खर्चालु भएको कुरा बारम्बार सुनिएको छ ।




Leave a Reply

Your email address will not be published.