तान्त्रिकको मद्दतबाट आफ्नो पतिलाई वशमा गर्न पत्नीले २ सालसम्म यस्तो काण्ड गरेपछि…

मनोरञ्जन

Sharing is caring!

हरेक पत्नीले आफ्नो पति आफ्नो वशमा होस् उसले आफ्नो हरेक कुरा मानोस भन्ने चाहन्छन् तर यसै चाहानामा कोहि पत्नीले आफ्नो सारा हद पार गर्छन् ।

यस्तो सायद तपाईले कहींकतै सुन्नु भएको होला हजुर हालै मात्र एक यस्तै घटना घटेको छ जसलाई सुन्न बित्तिकै सबैको होस् उड्नेछ यो घटना हो

 

 

 

 

 

 

 

भारतको खिरकिया गाउँको जहाँ एक महिलाले एक नाबालिकासँग मिलेर गाउँका बालबालिकाको घरमा गएर गाउँमा भएका बच्चालाई पोलियोको बहानामा विष दिरहेकी थिइन् ।

सुभद्राबाई नामकी महिलाले यस्तो काम आफुलाई एक तान्त्रिक जुगुरुले भने अनुसार गरेको बताइन् जब पुलिसले उनलाई पक्राऊ गर्यो तब मात्र महिलाले आफ्नो अपराध सुविकार्दै जो सच्चाई सुनाइन् त्यो कुरा सुनेर पुलिसको पनि होश उड्यो ।

 

 

 

 

 

 

सोधपुछ गर्दा आरोपी महिलाले यस्तो खुलासा गरिन् कि पछिल्लो २ वर्षदेखि आफ्नो पति र ससुरालिलाई वशमा गर्न एक तान्त्रिक बाबासँग नियमित भेटिरहेकी थिइन् ।

पुलिसका अनुसार आफ्नो पतिलाई वशमा गर्नका लागि यी महिलाले तान्त्रिकसँग मिलेर एक अर्का व्यक्तिलाई वशमा गर्ने विधिको प्रयोग पनि गरेका थिए तर त्यो असफल भएको थियो

 

 

 

 

 

 

सुभद्रा तान्त्रिकको अन्धविश्वासमा यसरी नराम्रोसँग फसिसकेकी थिइन् कि उनि हरेक स-साना रोगको उपचार पनि त्यहि तान्त्रिकबाट गराइरहेकी थिइन् ।M

यस पटक पनि पतिलाई वशमा गर्नका लागि तान्त्रिकले भने अनुसार महिलाले पोलियोको बहाना बनाएर विष दिएर त कैयौं स – साना बाल बालिकाको बलि दिएर मृत्युको मुखमा पुर्याइन् भनिन्छ

 

 

 

 

 

पाप धुरीबाट कराउँछ भनेझै पापलाई धेरै समयसम्म लुकाएर राख्न सकिन्न् ठिक यसैगरी यी महिलाको पापको पनि अनन्त भण्डाफोर भयो र अहिले पुलिसले उक्त तान्त्रिक र महिलालाई पक्राऊ गरेर कारवाही पक्रिया अगाडी बढाएको छ ।

Leave a Reply

Your email address will not be published.