विवाहको ८ वर्षसम्म भएन शा’रीरिक स’म्बन्ध, पत्नीले मागिन क्षतिपूर्ति

मनोरञ्जन

Sharing is caring!





एजेन्सी । विवाहको ८ वर्षसम्म भएन शारीरिक सम्बन्ध, पत्नीले मागिन क्षतिपूर्ति । चर्चित कलाकार जोडीको विवाद घरभित्रै सीमित रहेन, अब अदालतदेखि सामाजिक सञ्जालसम्म छताछुल्ल भएको छ ।

 

 

 

 

 

 

कलाकारबाट सांसद बनेका अनुभव मोहंतीले पत्नीकै कारण विवाहको ८ वर्षसम्म शारीरिक सम्बन्ध हुन नसकेको आरोप लगाएका छन् । सामाजिक सञ्जालमै आरोप–प्रत्यारोप हुन थालेपछि अदालतले यस्तो नगर्न निर्देशन दिएको छ ।

उनकी पत्नी वर्षा प्रियदर्शिनीले भने अनुभवले आफूमाथि घरेलु हिंसा गर्ने गरेको आरोप लगाएकी छन् । त्यसबापत उनले २४ करोड क्षतिपूर्ति मागेकी छन् । अदालतमा मुद्दा पुगेपछि अहिले दुवै सम्बन्धविच्छेदको पर्खाइमा छन् ।

 

 

 

 

 

 

 

सन् २०१४ मा दुवैको विवाह भएको थियो । विवाहको केही समय सम्बन्ध राम्रै भए पनि केही पछिदेखि विवाद शुरू भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

सन् २०२० मा अनुभवले सम्बन्धविच्छेदका लागि दिल्लीको अदालतमा निवेदन दिएका थिए । सुनुवाइपछि अदालतले मुद्दालाई उडिसाको अदालतमा पठाएको थियो । एजेन्सीको सहयोगमा




Leave a Reply

Your email address will not be published.