‘चपली हाइट ३’ले आफ्नो पहिलो गीत सार्वजनिक (भिडियोसहित)

‘चपली हाइट ३’ले आफ्नो पहिलो गीत सार्वजनिक (भिडियोसहित)

मनोरञ्जन

Sharing is caring!

काठमाडौंः ‘चपली हाइट ३’ ले आफ्नो पहिलो गीत सार्वजनिक गरेको छ।

सिनेमाको ‘चारानाको मसला’ बोलको गीत सार्वजनिक भएको हो।

गीतमा स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, आमिर गौतम, महेश त्रिपाठी र कोरियोग्राफर प्रदीप लामालाई देख्न सकिन्छ।

भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *