नायिका महिमा सिलवालको सवारी दुर्घटनामा मृत्यु

नायिका महिमा सिलवालको सवारी दुर्घटनामा मृत्यु

मनोरञ्जन

Sharing is caring!

धादिङ: नेपाली चलचित्रकी नायिका महिमा सिलवालको सवारी दुर्घटनामा मृत्यु भएको छ ।

बुधबार साँझ उनी सवार स्कुटरलाई विपरित दिशाबाट आइरहेको लु २ ख १३५ नम्बरको बसले धादिण्को गजुरीमा ठक्कर दिँदा उनको घटनास्थलमा नै मृत्यु भएको हो । बस्नेतका अनुसार स्कुटरमा सिलवालसहित उनकी बहिनी सर्मिला सिलवाल पनि सवार थिइन् ।
महिमाको घटनास्थलमा नै मृत्यु भएको थियो भने सर्मिलाको उपचारको लागि काठमाडौँ ल्याउने क्रममा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ । नायिका सिवाकोटीले अप्रिल फुल, चियर्स, दानव, जिग्लोलगायत चलचित्रमा काम गरेकी थिइन् ।

विमानमै एक नेपाली वेहोस भएपछि विमान अकस्मिक अवतरण गराइयो एजेन्सीः काठमाडौंको नियमित उडानको क्रममा आरए ४१० को उडानबाट काठमाडौंतर्फ उड्ने क्रममा एक नेपाली यात्रु अचानक बेहोस भए पछि हङकङ विमानस्थलमै पुनस् अवतरण गराईएको छ।

हङकङको युनलोङमा बस्दै आएका नेपालको खोटाङ साकेलाका स्थायी बासिन्दा नेपाली राहदानी बाहक ४९ वर्षीय डिक प्रसाद राई मंगलबार हङकङ विमानास्थलबाट टेक अफ भएको १ घन्टा २० मिनेटमा अचानक बेहोस भएपछि विमान आकस्मिक अवतरण गराइएको हो ।
उनलाई ह्दयघात भएको हुनसक्ने बताइएको छ र आफन्तहरुको जिम्मा लगाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *