आफ्नै मिल्ने साथीलाई श्रीमती बनाउदै चर्चित बलिउड गायक मीका सिंह, छिन् अत्यन्तै हट (हेर्नुस् से,क्सि फोटोहरु)

मनोरञ्जन

Sharing is caring!

मिका सिंह र आकांक्षा पुरीलाई लाखौंलाख बधाई दिइरहेका छन् । यी दुई मिल्ने साथीबाट अब जीबन साथी बन्ने भएका हुन् । मीका सिंहका बोरेमा धेरैलाई थाहा भएपनि आकांक्षाका बारेमा धेरैलाई थाहा नहुन सक्छ । आकांक्षा पुरी अभिनेत्री हुनुका साथै मोडल पनि हुन् ।

आकांक्षा पुरीले लोकप्रिय टिभि शो विघ्नहर्ता गणेशमा देवी पार्वतीको भूमिका पनि निभाएकी थिइन् । देवी पार्वतीको भूमिकामा आकांक्षालाई निकै रुचाइएको थियो । आकांक्षाको व्यक्तिगत जीवनको बारेमा कुरा गर्दा उनी बिग बोस १३ फेम पारस छाबडाकी पूर्व प्रेमिका हुन् । जसको प्रेमसम्बन्धले पनि खुबै चर्चा पाएको थियो ।

सामाजिक सञ्जालमा निकै सक्रिय उनका १।४ मिलियन फलोअर्स छन् । स्टाइल स्टेटमेन्ट र फेसन सेन्स सधैं टपमा हुन्छ उनको । फेसन डिवा आकांक्षा पुरीले आफ्नो करियर साउथ फिल्मबाट सुरु गरेकी थिइन् । यसपछि उनले सन् २०१५ मा क्यालेन्डर गर्ल्सबाट बलिउडमा डेब्यु गरेकी थिइन् ।

मिका सिंहले आफ्नो स्वयम्वरमा आकांक्षा पुरीलाई दुलहीको रुपमा रोजेका छन् । तर, अहिलेसम्म बिहे नगरेकी गायिकाले ब्रेसलेट र माला लगाएर आफ्नो जोडी रोज्ने घोषणा गरेकी छन् । मिका सिंहले स्वयम्वर शोमा आफ्नो फैसला सुनाए पछि यी दुईका फ्यानहरु निकै खुशी भएका छन् ।

Leave a Reply

Your email address will not be published.