स्वस्थ जीवनशैलीका लागि फिट रहन यस्तो गर्छिन सामन्था

मनोरञ्जन

Sharing is caring!





स्वस्थ जीवनशैलीका लागि आफुलाई फिट राख्नु जरुरी छ । त्यसका लागि फिट्नेसमा ध्यान दिनुपर्छ यसका लागि मानिसहरुले विभिन्न किसिमका माध्यमहरु प्रयोग गर्छन । ति मध्येको एक जिम पनि हो ।

यहि बिचमा जिमको प्रयोग गर्ने नायिकामा पर्छिन साउथ स्टार सामन्था रुथ प्रभु । प्रभुले आफूलाई फिट राख्न निकै मिहिनेत गर्छिन् । उनी आफ्नो डाइट र एक्सरसाइज दिनचर्या कहिल्यै छोड्दिनन् । उनी सन्तुलित योग पनि गर्छिन्, जसले स्थिरता बढाउँछ । यो बाहेक खानपानमा पनि उनको ध्यान रहने गर्दछ ।

दिनमा कम्तिमा पनि उनी एक घण्टा व्यायाम, वजन प्रशिक्षण समेत गर्छिन् । प्रशिक्षकले बनाएको दिनचर्या पछ्याउँछिन् । सामन्था पछिल्लो समय बलिउमा पनि काम गर्ने तयारीमा छन् ।

केही समय पहिले नागा सँग डिर्भोस दिएर बसेकी उनी अहिले सिंगल जीबन बिताइरहेकी छन् । उनले साउथमा धेरै हिट फिल्ममा का गरिसकेकी छन् ।



Post Views:
40




Leave a Reply

Your email address will not be published.