अमेरिकामा लुकेको आ’रोप लागेपछि बाँ’च्न दिनुहोस् भन्दै आईन उपमेयर दर्शना नेपाली ,उनि यसो लेख्छिन

मनोरञ्जन

Sharing is caring!

काठमाडौं । लामो समय देखि अमेरिका बेपत्ता भनिएकी एक जनप्रतिनिधि सार्वजनिक भएकी छिन् । झण्डै दुई महिना भन्दा लामो समय भैसक्दा पनि कुनै जानकारी नआएपछि उनका बारेमा अनेक चर्चा सुरु भएको थियो । एक कार्यक्रमका लागि अमेरिका गएर त्यतै पलायन भएको आरोप लागेकी कालीकोटको तिलागुफा नगरपालिकाकी उपमेयर दन्ता नेपाली (दर्शना)ले आफू अमेरिकामा लुकेको नभइ बिरामी परेको बताएकी छिन् । पछिल्लो समय उनी अमेरिकामै लुकेको भन्ने समाचार भाइरल भइरहेको बेला सामाजिक सञ्जाल फेसबुकमार्फत उनले बिरामी भएका कारण समयमा फर्किन नसकेको स्पष्टीकरण दिएकी हुन् । उनले उपचार गर्न अझै ५ महिनाजस्तो लाग्ने भन्दै आउँन नसक्ने पनि प्रष्ट पारेकी छिन् । यद्धपी उनले आफुलाई के भएको भन्ने कुरा खुलाएकी छैनिन् ।

आफन्तको पैसामा अमेरिका गएको पनि उनले दावा गरेकी छिन् । नेपालमा मेयर लगायत सबैलाई जानकारी गराएर नै आफु अमेरिका गएको उनले दावा गरेकी छिन् । सामाजिक सञ्जालमा उनले लेखेको स्टाटस हेर्नुहोस्स । म्पुर्ण सुभचिन्तक हरुमा नमस्कार ! म आराम छैन ।तपाईहरु आराम हुनुहुन्छ भन्ने बिश्वास छ ओरालो लागेको मृगलाई सबैले खेद्छ्न भन्न्थे हो रहेछ आज आयर बुझ्दै छु ।

१. म हरायको पनि छैन २. म कतै लुकेको पनि छैन ३.म मेयर Ratan Shahi जि लाई जानकारी नदियर पनि आयको होइन उहाँले नै भ्रमण स्वीकृत गरेर आयको हो । ५. अमेरीका बाट बार बार फोन गर्दा कायालयमा सम्पर्क मेयर लाई गर्दा उहाँको फोन कहिले पनि उठेन र प्रमुख प्रशासकिय अधिकृत Uddhav Rijal जि संघ पनि कुरो भएको हो वार्ड अध्यक्षहरु सङ्ग पनि कुरो भएको हो । ६.कतै बाट केहि प्रतिक्रिया आयन #सहयोग त झन कुरै भएन #अमेरिका आउदाको plane ticket पनि नगरले पैसा हालेको नभएर मैले पनि बार बार माग्ने जस्तो कति चोटि कल गर्नु ।

७.मेयर लाई मेरो के मतलब र याद हुने कुरो पनि भयन र बार बार भिख मागिन । ८. मैले सोचे म बरु मर्छु तर सरकारी पैसामा उपचार गर्दिन माग्दिन पनि किन कि मलाई मेरो plane ticket को पैसा त मेरो दाजुहरु Parbat Jee नेपाली र Kashi Prasad Pandey दाजु Sunita Pandey भाउजुले हाल्नु भएको हो तेसैले मागिन । तेस पछि मैले सरकारको सुक्का पैसा पनि मलाई चाहियन कसैले दिय पनि भनेको हो । ९. अहिले म राम्रो सङ्ग बोल्न पनि सक्दिन अलि अलि चल्न सक्ने भएको छु यस्को सबै उपचार भारत कि डा . अञ्जीर कुमार ले गर्दै हुनुहुन्छ ।म पुर्ण रुपमा निको हुन अझै समय लाग्छ ५ महिना भनेको छ । #तिलागुफाका जनताहरुको माया ममता म मा सधै छ र भैई राख्ने छ ।

#मैले नगर पालिका संघका महसचिव Bhim Prasad Dhungana जि लाई पनि भनेकै हो बरु उहाँ र हाम्रो Kalanidhi Devkota कार्यकारी अधिकृत नगर पालिका संघको तर्फबाट सहयोग गरौला भन्दै हुनुहुन्थ्यो मलाई सरकारी पैसाको उपचार नगराउने भनेर चाहिदैन्न पर्दैन भने #मान्छेको शरीर न हो कहिले कहाँ के हुन्छ कसैलाई पत्तै नहुने रहेछ । #जसरी भए पनि बाच्नै पर्ने देशमा रोगी नेता ले सबै पैसा सिधा्य पनि हामीले नै भन्ने फेरि म उपचार गर भन्न पनि मेरो नैतिकले दियन तेसैले मैले सहयोग मागिन गल्ती गरे माफ माउ #जिन्दमा अरु केहि नजाने पनि मान्छ असल मान्छे कमाउन जानेकी छु मैले बस उहाँहरुकै साथ सहयोग भए पुग्छ मलाई १०. अब मेरो समाचार बनाउदै पेट पाल्नेहरुलाई मेरो भन्नू केहि छैन र मेरो स्वास्थ भन्दा ठुलो केहि छैन । #कृपया मलाई बाच्न दिनुहोस् #मबाचेत अरुको सेवा गर्न सक्छु यदि म नै राम्रो भएन भने ? म दुनियाँ कै शक्तिशाली भए पनि केहि छैन मलाई ।

अब मेरो बारेका के भन्न मन लाग्छ लेख्न मन लाग्छ आफै भन्नुहोस् के गर्ने हो गर्नुहोस् मेरो घाउमा नुन खुर्सानी हाल्ने काम कृपया नगरी दिनुहोला म लाई Responsibility बारेमा राम्रो सङ्ग थाहा छ यति कुरा बुझेकी छु जस्तो लाग्छ । ( लेख्न सहयोग : उषा कुमाई ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *