गोविन्दा र सुनिताको भान्जा कृष्णा अभिषेक र आरती सिंहसँगको सम्बन्ध लामो समयदेखि तनावपूर्ण रहेको थियो । गत वर्ष एक अन्तर्वार्तामा कृष्णा अभिषेक र आरतीले गोविन्दाको बारेमा खुलेर कुरा गरेका थिए । उनले आर्थिक संकटमा परेको बेला गोविन्दाले कसरी सहयोग गरेको बताए । हालै गोविन्दा र सुनिताले एक अन्तर्वार्ता दिएका छन् । यसै क्रममा उनलाई कृष्णा […]
