रभि शर्मा र अस्मिता अधिकारीको आवाजमा सजिएको गित तिम्रो अंगालोमा
Loknath Rijal (Jhapa)
March 12, 2023
रभि शर्मा र अस्मिता अधिकारीको आवाजले सजिएको तिम्रो अंगालोमा बोलको गित सार्वजनिक भएको छ । यस गितलाई रोहित घिमिरेले शब्द भरेका छन् भने सि एल शर्माले संगीत दिएका छन् । पुष्कर खत्रीको एरेन्ज रहेको यस गितलाई बुढा थापाले छायाँकन गरेका छन् । केशबराज भाटको निर्देशन रहेको यस गितमा दिपा शाही र निकेश फग्मी मगरको अभिनय रहेको छ । यस गितले माया प्रेमका कुरालाई शसक्त रुपमा प्रस्तुत गरेको छ ।