१८ वर्षकी भइन् करिश्मा कपुरकी छोरी समायरा, समायराको सुन्दरता देखेपछि करिनालाई पनि बिर्सन्छन् फ्यान • OSNepal

१८ वर्षकी भइन् करिश्मा कपुरकी छोरी समायरा, समायराको सुन्दरता देखेपछि करिनालाई पनि बिर्सन्छन् फ्यान • OSNepal

मनोरञ्जन

Sharing is caring!

एजेन्सी – बलिउडकी चर्चित नायिका हुन करिश्मा कपुर । उनी लामो समय देखी फिल्म क्षेत्रबाट टाढा छन् । ४८ वर्षकी करिश्मा कपुर पतिसँग अलग भएपछि दुई सन्तानसँग रमाइरहेकी छन् ।

उनकी छोरी समायारा पनि ठूली भइसकेकी छन् । १८ वर्ष पुगकेी करिश्माकी छोरी समायार ले आज १८ औ जन्मदिन मनाइ रहेकी छन् । उनी  आमा करिश्मा जस्तै सुन्दर र स्टाइलिस छन् ।

यति मात्र होइन धेरैले उनले बलिउडमा डेब्यु गरेको हेर्न आतुर छन् ।करिश्माका छोरा कियान पनि १३ वर्षका भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *