रुकुम महोत्सवमा पुगे पल शाह लाई हेर्न दर्शकको घूईंचो, दशर्कसँग भाबकु हुँदै भने जेल भन्ने बित्तिकै अहिले पनि मलाई डर लाग्छ • OSNepal

रुकुम महोत्सवमा पुगे पल शाह लाई हेर्न दर्शकको घूईंचो, दशर्कसँग भाबकु हुँदै भने जेल भन्ने बित्तिकै अहिले पनि मलाई डर लाग्छ • OSNepal

मनोरञ्जन

Sharing is caring!

काठमाडौं । एक वर्ष जेल बसेर निस्केका अभिनेता पल शाहले पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिएका छन् । रुकुममा आयोजित महोत्सवमा भाग लिन आफ्नी बहिनी रोसनीका साथमा हेलिकोप्टर चार्टर गरेर गएका उनलाई हर्न आँउने दर्शकको थामी नसक्नुको भीड थियो ।

कार्यक्रममा पल आउने खवर पाएपछि हजारौँको संख्यामा मानिसहरुको उपस्थिति थियो । पललाई हेलिकप्टरबाट कार्यक्रमसम्म पुर्याउन पनि सुरक्षाकर्मीलाई निकै हम्मेहम्मे परेको थियो ।महोत्सवमा उपस्थित पलले पुगेलगत्तै सबैलाई अभिवादन गर्दै चलचित्र ‘म यस्तो गीत गाउँछु २’ को ‘तिम्रो घरको वरिपरि’ बोलको गीत गाउँदै उनले आफ्नो प्रस्तुति पनि दिए । जेलजीवन बसेर आएका उनले त्यहा पनि जेललाइए विश्वविद्धालयको सज्ञा दिएका थिए । उनले जेलकोे नाम सुन्ने बित्तिकै आफूलाई डर लाग्ने बताए ।

जेलबाट निस्केपछि आफूले हजारौँको संख्यामा आमाबुवा पाएको पलले बताए ।जेल जानुअघि मलाई मेरो घरमा एउटा आमा, एउटा बुवा, एउटा दाई र एउटा बहिनी छ जस्तो लाग्थ्यो । तर जेलमा बस्दाखेरि वा भनौँ विश्वविद्यालयमा पढ्दै गर्दाखेरि मैले लाखौँ हजारौँ आमा, बुवा र दिदीबहिनीहरु पाएँ भने पछि दर्शहरु पनि भाबु बनेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *