नेपाली कला क्षेत्रमा अब्बल मोडल दीपेन्द्र सोनामको अभिनय क्षेत्रमा चर्चा • OSNepal

नेपाली कला क्षेत्रमा अब्बल मोडल दीपेन्द्र सोनामको अभिनय क्षेत्रमा चर्चा • OSNepal

मनोरञ्जन

Sharing is caring!

नेपाली कला क्षेत्रमा अब्बल मोडल दीपेन्द्र सोनामको अभिनय क्षेत्रमा चर्चा बढ्दो । मोडल दिपेन्द्र सोनाम एक बहु प्रतिभाका धनी हुन्, उनि अभिनय अलावा उनि गायनमा पनि पोख्त छन्, ।

उनको पछिल्लो समय भोजपुरै राम्रो बोलको गीत बजारमा आएको छ उनले बहुचर्चित बरिष्ठ गायिका कुन्ती मोक्तान संग गाएका हुन् ।

त्यसो त उनले गायका अन्जु पन्त र गायिका मेलिना राई संग पनि गाएका छन् । उनले केहि महिना अगाडी भएको द फ्लीक मोडलको प्रतिष्पर्धामा उनि बिजेता सम्म बनेर २०२२ मोडल अफ द ईयर को टाईटल प्राप्त गरे दिपेन्द्र सोनामले ।

उनले अभिनय गरेका चोखो माया बदमाश, जमुना जमुना, हरामी, पैसा फ्यांक, फोटो फिरिममा, चाईल्ड भर्सन, तिमि मेरो जुन हौ, नाकैमा फुली जस्ता दर्जनौ गीत चर्चामा छन् ।

आउनुहोस उनि र गायिका कुन्ती मोक्तान को आवाजमा रहेको यो रमाईलो गीत हेरौं सुनौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *