कुमार कार्कीको नयाँ गित “मनको चाहाना”सार्वजनिक • OSNepal

कुमार कार्कीको नयाँ गित “मनको चाहाना”सार्वजनिक • OSNepal

मनोरञ्जन

Sharing is caring!

काठमाडौं । चर्चित लोक दोहोरी गायक रामेछाप सास्कृतिक कलाकार समाजको अध्यक्ष तथा राष्ट्रिय संगीतकर्मी संघका प्रबक्ता समाजसेवी कुमार कार्की र लोक दोहोरी गायिका मिरा पोख्ररेलद्धारा गायिएको चर्चित लोक दोहोरी “मनको चाहाना” बोलको गित भिडियो सहित बजारमा उपलब्ध छ ।

पछिल्लो समय नेपाली सांगितिक बजार संगितमय वन्दै गएको छ भने नेपाली लोक गित संगितलाई चौतर्फी रुपमा रुचाईएको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भमा बजारमा धेरै सर्जकहरुले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गितहरु सार्वजनिक गरिरहेका छन् । नेत्र अर्यालको शब्द कुमार कार्की र लोक दोहोरी गायिका मिरा पोख्ररेलको आवाजमा प्रकाश भट्टको निर्देशन/कोरियोग्राफीमा सागर लम्साल बले ,अनिता बस्नेत मास्टर्नीको , अभिनयसहित नयाँ लोक दोहोरी “मनको चाहाना” बोलको गीत पनि बजारमा सार्वजनिक गरेका छन् । चर्चित लोक दोहोरी गायक कुमार कार्की र लोक दोहोरी गायिका मिरा पोख्ररेलद्धारा गायिएको “मनको चाहाना”गित सार्वजानिक हुनसाथ चर्चाको सिखरमा उक्लिरहेको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *