पेटिकोट कान्ड बाट चर्चाको शिखरमा पुगेकी सावित्री सुवेदी ३५ वर्षमा विवाह नगरी पुरूषको विर्य भाडामा लिएर आमा बन्छुः सावित्री सुबेदी (हेर्नुहोस् पुरा बिवरण)

पेटिकोट कान्ड बाट चर्चाको शिखरमा पुगेकी सावित्री सुवेदी ३५ वर्षमा विवाह नगरी पुरूषको विर्य भाडामा लिएर आमा बन्छुः सावित्री सुबेदी (हेर्नुहोस् पुरा बिवरण)

मनोरञ्जन

Sharing is caring!

काठमाडौँ । जय नारीको नारा बोकेर नारीको न्यायकालागि लड्दै आएकी सावित्री सुवेदीले आफु ३५ वर्षमा विवाह नगरी आमा बन्ने बताएकी छिन् । पेटिकोट प्रदर्सनीबाट चर्चाको शसखरमा पुगेकी सुवेदी पुरूषको विर्य भाडामा लिएर बच्चा जन्माउने बताउँछिन् । आफु निरन्तर समाज सेवामा लागिरहने र नारीको न्यायकालागी लडीरहने बताउँनै सुवेदिले पत्रकार गंगा लामा माथी आक्रोस पनि पोखेकी छिन् । ३५ वर्षमा एक्लै अथवा विवाहनै नगरी बच्चा जन्माए पछि आफु त्यहि बच्चाको लागि समर्पीत हुने सुवेदी बताउँछिन् । source: Anupama media

Leave a Reply

Your email address will not be published. Required fields are marked *