मध्यराती प्रेमीको अंगालोमा भेटिइन् अञ्जलि अधिकारी ( भिडियो सहित )

मनोरञ्जन

Sharing is caring!

माघ ११ काठमाडौं / पछिल्लो समयकी चर्चत मोडेल अञ्जलि अधिकारीलाई अब फिल्मको पर्दामा पनि देख्न पाउने भएको छ । उनले हालै मात्र एक नयाँ चलचित्रको गीतमा काम गरेकी छिन् । मध्यराती सुटिङ गरिएको उक्त गीतको भिडियोमा अञ्जलि हट अवतारमा प्रस्तुत भएकी छन् ।

यस फिल्ममा अञ्जलीको डान्स मात्र हैन अभिनय पनि रहेको निर्माण टिमले जानकारी दिए, यसकारण अञ्जलि खुशी छिन् उनी पहिलोपटक ठुलो पर्दामा देखिँदैछन् । अञ्जलीले यसअघि पनि चलचित्रको गीतमा आइटम डान्स गरिसेकका छन्, उनले चलचित्र “प्रसाद” र “सेन्टी भाइरस”को गीतमा आइटम डान्स गरेकी हुन् ।

गायक तथा मोडल प्रकाश सपूतको लोकप्रिय बनेको गीत “बोल माया” र “गलबन्दी”मा अभिनय गरेर चर्चामा आएकी अञ्जली अधिकारी पछिल्लो समयको ब्यस्त मोडल पनि हुन् ।

चलचित्रमा डेव्यु गर्ने उनको कतिको पूरा गर्ला त्यो भने हेर्न बाकी छ । उनले यसअघ चलचित्र प्रेम गीत ३ को लागि अभिनेता प्रदिप खड्का सँग स्कृन सेयर गर्न अडिसन दिएकी थिइन् । तर उक्त अडिसनबाट चलचित्रमा डेव्यु गर्ने उनको सपना अधुरै रह्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *