श्री मतीलाई छलेर प्रेमिका भेट्न जादाँ को*रोना सं*क्रमित भएपछि‘

श्री मतीलाई छलेर प्रेमिका भेट्न जादाँ को*रोना सं*क्रमित भएपछि‘

मनोरञ्जन

Sharing is caring!

एक युवा आफ्नी श्रीमतीलाई थाहा नदिइकन प्रेमिकालाई भेट्न इटाली गएपछि कोरो’ना लिएर फर्केको र’हस्य खुलेको छ । अहिले घटना बेलायतको हो। हाल उनी आफ्नी श्रीमतीसँग आइसोलेसनमा बसिरहेका छन् ।डाक्टरले ‘तिमीलाई कोरोना लागेको छ, भन कहाँ गएर आयौ रु’ भनेर सोधेपछि उनले आफ्नो मोजमस्तीको गो(प्य रहस्य खोले ।

उनले भने, ‘म गो’प्य रूपमा विदा मनाउन इटाली गएको थिएँ । त्यहाँ एक जनासँग शा’रीरिक स’म्पर्क भएको थियो ।’ तर कोसँग भन्ने उनले अझै पनि रहस्य खुलाएका छैनन् । इटालीमा उनको प्रेमिका रहेको आशंका गरिएको छ ।

‘यदि कोरोना भा’इरस त्यति ठूलो संवे’दनशील विषय नभएको भए उनको कुरा धेरै हाँसोलाग्दो हुन्थ्यो,’ बेलायतको द सन् पत्रिका लेख्छ, ‘उनकी श्रीमतीलाई बिजनेशका लागि गएको भन्ने लागेको थियो होला, तर उनले इटालीमा केके गरेर आएको भन्ने सबै डाक्टरहरूका सामु बताइदिए ।’

अहिलेसम्म चिकित्सकबाहेक उनकी श्रीमतीलाई श्रीमान् सं’क्रमित भएका बारेमा इटालीको भ्रमण र उनकी प्रेमिकाको हात छ भन्ने थाहा दिइएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *