काठमाडौं । भारतीय सिनेमा उद्योगकी एक नव अभिनेत्री हस्तमैथुन गरेका कारण चर्चामा आएकी छन् । अभिनेत्री श्वेता त्रिपाठीले अभिनय गरेको मिर्जापुरमा हस्तमैथुनको सिन दिएका कारणले चर्चामा आएकी हुन् ।
लाइब्रेरीको कुनामा बसेर एउटा कामुक किताब पढ्दापढ्दै उत्तेजित भएर हस्तमैथुन गर्न थालेको सिन फिल्ममा राखिएको छ । उक्त सिनको तीव्र विवाद भएको छ । तर यो सिन दिँदा आफूलाई कुनै ग्लानी वा पछुतो नभएको प्रतिक्रिया उनले दिएकी छन् ।
‘मलाई यो सिन गर्न कफी पिएजस्तै सजिलो भयो’, उनले भनेकी छन्,‘म स्क्रिप्ट पाउनासाथ उत्साहित भएँ ।’ एजेन्सी