नेपालगन्जको बागेश्वरी मन्दिर पुगेर धिरज र जसिताले गरे दर्शन • OSNepal

नेपालगन्जको बागेश्वरी मन्दिर पुगेर धिरज र जसिताले गरे दर्शन • OSNepal

मनोरञ्जन

Sharing is caring!

नेपालगन्ज – धिरज र जसिताले गरे नेपालगन्जको बागेश्वरी मन्दिर पुगेर दर्शन गरेका छन् । ज्याकी स् आईएम ट्वान्टी वान’लाई लिएर मोफसल प्रमोसनका लागि चलचित्रको टिम शनिबार नेपालगन्ज पुगेका उनीहरले मौका छोपी बागेश्वरी मन्दिर दर्शन गरेका हुन् ।

उनीहरूसँगै चलचित्रका पब्लिसिटी डिजाइनर रोयल भिमसेन, सोसल मिडिया म्यानेजर विवेक खकुरेल, चलचित्रका मिडिया कोर्डिनेटर विजय आवाज लगायतले बागेश्वरी मन्दिरको दर्शन गरेका थिए।

आगामी वैशाख २१ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘ज्याकी स् आईएम ट्वान्टी वान’लाई लिएर दर्शकहरु निकै उत्साहित छन्।डान्समा आधारित चलचित्र भएको भएर पनि विशेषगरी युवाहरु चलचित्रको प्रदर्शन मिति कुरेर बसिरहेका छन्। त्यसैले पनि निर्माण टिमले प्रचारप्रसारलाई निकै तिव्रता दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *