आशिष बोहराले ल्याए 'सधैं तिमीलाई' को भिडियो • OSNepal

आशिष बोहराले ल्याए ‘सधैं तिमीलाई’ को भिडियो • OSNepal

मनोरञ्जन

Sharing is caring!

काठमाडौँ। गायक आशिष बोहराको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक ‘सधैं तिमीलाई’ बोलको गीतमा रबी मल्लको शब्द तथा संगीत रहेको छ। रोमान्टिक गीतको भिडियोमा गणेशमान घले र दिभ्यानी ओली फिचर्ड छन्। गीतमा विश्व अधिकारीको संगीत संयोजन रहेको छ।

अनिल के. मानन्धरको डिओपी रहेको भिडियोको सम्पादन मनोज कार्कीले गरेका छन्। भिडियोको एसोसियट निर्देशक सर्जुन राई हुन्। रोमान्टिक गीतको भिडियो उत्कृस्ट बनेको छ । भिडियो आशिष बोहराको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *