आर्यन सिग्देलसँँग जोडी बाँध्दै गरिमा • OSNepal

आर्यन सिग्देलसँँग जोडी बाँध्दै गरिमा • OSNepal

मनोरञ्जन

Sharing is caring!

काठमाडौं । मोडल गरिमा शर्मा ‘दौतरी’को लिड रोलमा देखिने भएकी छन् । फिल्ममा आर्यन सिग्देल र मुकुन भुसालको मुख्य भुमिका रहेको छ । फिल्ममा सिग्देल, भुसाल, शर्मासँगै शाक्षी लम्साल लगायत कलाकार रहेका छन् ।

फिल्मलाई मधुसूदन भट्टराईको निर्देशन रहेको छ । चलचित्र यही महिनाको अन्तिम तिर फ्लोरमा जाने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *